सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा खाद्यान्न अभाव नहुने
जेठ १२, सोलुखुम्बु | माथिल्लो सगरमाथाका तीन जिल्लामा तत्काल खाद्यान्न अभाव नहुने सम्बन्धित जिल्लाका उद्योग वाणिज्य सङ्घले जनाएका छन् । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका उद्योग वाणिज्य सङ्घका अनुसार तीन...