वैशाख ३१, सोलुखुम्बु | आपसी झडपमा कुटपिट हुँदा गम्भीर घाइते भएका सोताङ गाउँपालिका-३ खहरे बस्ने ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा गएराति मृत्यु भएको छ ।प्रहरीका अनुसार...