सोलुखुम्बुमा भुई स्याउ र किबीफल प्रशोधन केन्द्र स्थापना हुने
पुस २२, सोलुखुम्बु । सोलुखुम्बु दूधकौशिका गाउँपालिका–१ नेलेमा किबी फल र भुई स्याउको प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।
कृषि विकास मन्त्रालयमार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदानमा एनप्याक प्राइभेट लिमिटेडले...