ताप्लेजुङमा हिउँ पर्ने क्रम वर्सेनि घट्दै
फागुन ३०, ताप्लेजुङ | जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि केही वर्षअघिसम्म चाँदीझैँ टल्किने ताप्लेजुङका हिमाल अहिले काला पहाडमा परिणत हँुदै गएका छन् ।
वर्षभरि नै हिउँले ढाकिएर टल्किँदै आएका हिमालमा समेत...