ताप्लेजुङमा अलैँची गोदाममै थन्किएपछि सरकारसँग कृषकको गुहार
सन्तोष पुर्कुटी ।असोज ३, ताप्लेजुङ। “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु”, आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने...