काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको ‘रेडजोन’मा, कहाँ कति संक्रमित ?
साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...