हावाहुरी र वर्षाका कारण तहसनहस ‘तानसेन महोत्सव’
पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव बुधबार रातिको हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ। कार्यक्रम चलिरहेका बेला अचानक परेको भीषण असिना वर्षा र तेज हावाहुरीले महोत्सव स्थलमा अफरातफरीको...