साउन २४, अर्घाखाँची | २४ औं विश्व आदिवासी दिवस अर्घाखाँचीमा पनि सम्पन्न भएको छ । यही साउन २४ गते सन्धिखर्कमा विभिन्न कार्यक्रमका बीच दिवस मनाइएको हो । पहिचान, प्रतिनिधित्व र स्वायत्तता...