भुमिकास्थान नगरपालिकाबाट ७ लाख बराबरको निशुल्क दुर्घटना विमा सुरु
फागुन १६, अर्घाखाँची | अन्य देसमा जाने मानिसहरुको अनिबार्य विमा गर्नु पर्ने नियम भएपनि भारतमा जाने मानिसहरु विमा विनानै जाने गरेका छन । महिला सहकारीलाइ सक्षम रुपमा अगाडी बढाइ सहकारीका सदस्यलाइ...