दाङमा धान रोपेको १ महिना नबित्दै ब्लाष्ट र गबारोको संक्रमण
साउन २२, तुलसीपुर | यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट (मरुवा) रोग र गबारोको संक्रमण देखापरेको छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान...