2026-09-14 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा रुखमा झुण्डिएको अवस्थामा दुई पुरुषको शव फेला

साउन २, दाङ । दाङमा दुई जना पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । फेला परेका दुवै पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन् |

आत्महत्या गर्नेमा बबाई गाउँपालिका वडा नम्बर ४ का ५४ वर्षका छिविलाल विक र तुलसीपुर उपमहानगरापलिका ५ निवासी ४५ बर्षका पदम गुरुङ रहेका छन् |

विकले बुधबार सल्लीकोट बनमा आत्महत्या गरेका हुन् । च्याउ खोज्न गएका स्थानीय महिलाले वनमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विकले के कारणले आत्महत्या गरेका हुन त्यो भने खुलेको छैन । अहिले हंशपुर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

यसैगरी, राती घरबाट निस्केका गुरुङ्ग अबेर रातिसम्म नआएपछि खोज्ने क्रममा नजिकै रहेको ज्ञानज्योति प्राथामिक विद्यालयको प्राङ्गनमा रहेको बुकाईनाको रुखमा झुण्डिएको अवस्थामा मंगलबार बिहान २ बजे फेला परेको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टमार्टमका लागि राप्ती अन्चल अस्पतालमा राखीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले