नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब सम्पन्न
बैशाख २२, वामी (गुल्मी) । नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सब सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको कायक्रममा बिद्यालयका...