२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेसले आज ४ टहरा निर्माण गर्याे, निर्माण कार्य भोली पनि जारी रहने

२०७३, २२ बैशाख बुधबार १४:४४

बैशाख २२, वामी (गुल्मी) । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ले बडागाँउ वडा नम्बर १ मा टहरा निर्माण कार्य शुरु गरेको छ । पार्टी पदाधिकारी, भातृ संगठन लगायतको सहयोगमा टहरा निर्मााण् कार्य शुरु भएको छ । आज मात्रै वडा नम्बर १ मा ४ वटा अस्थायी टहरा निर्माण गरिएको छ भने २ घर सफा गरिएको छ ।

टहरा निर्माणमा जस्तापाता सहितका अन्य सम्पुर्ण आमाग्रीहरु आफैले ब्यबस्था गरिएको क्षेत्रिय सभापति अशोक थापाले जानकारी दिनुभयो ।

निर्माणको क्रममा नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, होटल ब्यबसायी संघ लगायतको पनि उल्लेखनीय रुपमा सहभागीता रहेको छ । निर्माण कार्यमा काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ का जिल्ला सभापति सुदर्शन खनालको संयोजकत्वमा ७० जना स्वयमसेबक, तरुण दलका कार्यबाहक अध्यक्ष भरत भलामीको संयोजकत्वमा १५ जना, होटल ब्यबसायी समितिका कार्यबहाक अध्यक्ष भेषराज कंडेलको संयोजकत्वमा ५ जना स्वयम सेबक परिचालन गरिएको छ ।

टहरा निर्र्माण कार्य भेली पनि जारी रहने क्षेत्रीय सचिब पुर्ण केसी ले जानकारी दिनुभयो । जम्मा जम्मी ८ टहरा निर्माण गरिने बताइएको छ ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ