2026-07-02 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब सम्पन्न

बैशाख २२, वामी (गुल्मी) ।  नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सब सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको कायक्रममा बिद्यालयका संस्थापक प्रद्यानाध्यापक केदार प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माको बिशिष्ट आतित्यथा रहेको थियो ।

त्यसैगरी मुल समारहेका संयोजक हरि बहादुर थापा, नेका युबा नेता दामोदर भुषाल, बुटवल बहुमुखी क्याम्पसका प्राद्यापाक डाक्टर बुद्ध थापा,पूर्वाञ्चल विश्व विद्यालय विराटनगरका उपप्रध्याप डा.उत्तम रेग्मी,राष्ट्रिय अनुसन्धानका पूर्व एसएसपी भिम बहमदुर थापा, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री लगायतको विशेष उपस्थिती रहेको थियो ।कार्यक्रममा रु ४० हजार भन्दा माथी सहयोग गनूहुने चन्दादताहरुलाई सम्मान गरिएको थियो भने बिद्यालयका प्राचार्यले बिद्यालयको सम्पुर्ण गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन एभिन्युज टेलिभिजनका मदन खाती, सञ्चारकर्मी भुवन भुषाल र शिक्षक अच्युत गीरीले गर्नुभएको थियो ।

– अनिश शर्मा गैरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध