गुल्मीमा पाँच स्थानमा जित्ने माओवादी केन्द्रको दावि
प्रेम सुनार | असार–११, गुल्मी । गुल्मीका पाँच वटा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुले प्रमुख पद सहितको प्यानले जित्ने दावि गर्दै आएका छन् । चन्द्रकोट गाउँपालिकामा युवराज केसी प्रमुखमा माओवादी केन्द्रबाट...