By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पुनरसंरचनामा कांग्रेस सक्रियता पुर्वक जुट्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > पुनरसंरचनामा कांग्रेस सक्रियता पुर्वक जुट्ने
गुल्मी - GLMसमाज

पुनरसंरचनामा कांग्रेस सक्रियता पुर्वक जुट्ने

साझासवाल
Last updated: May 3, 2016 1:20 pm
साझासवाल
2 Min Read
Share

बैशाख २१, गुल्मी । आगोलागीबाट ध्वस्त भएको गुल्मी दजाकोट गाउँको पुनरसंरचनामा नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ सक्रियता पुर्वक जुट्ने बताएको छ । आज सो पार्टीका महाधिवेशन प्रतिनिधी तथा त्यस दजाकोट गाउँका छिमेकी ज्ञानु सापकोटा लगायतका काग्रेसजनले सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो बताएका हुन् ।

सापकोटाले बडागाउँ गाविसको वडा नम्वर–१ दजाकोट र २ को माझागाउँमा आफुहरु सुरुको उद्धार कार्यदेखि हाल सम्म जुटेको बताउँदै अव त्यहाँको पुनरसंरचनामा कांग्रेसजन थप सक्रियतापुर्वक लाग्ने बताए ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सचिव पुर्ण केसीले भोली देखि एक सय जना कार्यकर्ता परिचालन गरी अस्थाई घर टहरा निर्माणमा जुट्ने उद्घोष गरे । उनले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघको संयुक्त मोचा बनाई सुरुमा १० वटा घर निर्माण गर्ने बताए ।

तरुण दलका कार्यवाहक जिल्ला अध्यक्ष भरत भलामी र नेवि संघ सभापति सुदर्शन खनालले पनि नेपाली कांग्रेसका प्रत्येक गाउँ कार्य समितिबाट कम्तीमा पनि १५ हजारका दरले सहयोग रकम संकलन गर्न लगाईएको र सो रकमबाट दजाकोटको पुनरसंरचना गर्न लागिएको बताए ।

यसै विच नेवि संघ कार्यकर्ता निरज मरासीनीको नेतृत्वमा काग्रेसजनहरु आजै वडा नम्वर २ को माझगाउँमा ७ वटा अस्थाई घर– टहरा निर्माण गर्न पुगेको जनाईएको छ । उनको नेतृत्वमा प्रजातान्त्रिक युवा सञ्जाल गठन गरी त्यस तर्फ लागेको सञ्जालका व्यवस्थापक धर्मराज पाण्डे बताए । यसै विच नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुको ठुलो हिस्सा पनि आज त्यस गाउँको पुनरनिर्माणका लागि अव केहिवेर पछि जाँदै गरेको जनाईएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article वडाप्रहरीकै नजिकमा चोरहरुबाट स्थानियबासीन्दा आंतकित
Next Article पुनरसंरचनामा कांग्रेस सक्रियता पुर्वक जुट्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

57 years ago
काठमाडौँ - KTMसमाजहुम्ला - HML

हुम्ला सदरमुकाम सिमकोट सेताम्य, तापक्रम माइनस १२ भन्दा तल

57 years ago
झापा - JPसमाज

झापामा पर्खालले किचेर एकको मृत्यु, तीन जना घाइते

57 years ago
काठमाडौँ - KTMसमाज

आज आमाको मुख हेर्ने पर्व, यसकारण मनाउन थालियो यो पर्व

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?