पश्चिमाञ्चलकै ठुलो न्वागी मेलाको तयारी पुरा, सभासद छन्त्यालले उद्घाटन गर्ने
अनिश गैरे, मँसिर १, गुल्मी । बाग्लुङ्को ग्वालीचौरमा हुन गईरहेको पश्चिमाञ्चल बिकास क्षेत्रकै ठुलो स्थानीय पर्व अर्थात न्वागी मेला बाग्लुङ् क्षेत्र नम्बर ३ कि सभासद ज्ञानकुमारी छन्त्यालले उद्घाटन गर्नुहुने भएको छ...