२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङग्रेसको शुभकामना तथा अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न

२५ कार्तिक २०७२, बुधबार २०:२३

अनिश गैरे । कात्तिक २६, गुल्मी । नेपाली काङग्रेस हस्तिचौर गाँउ कार्य समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा एक् बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सचिब छन्द बहादुर पहराईको प्रमुख आतिथ्यता रहेको थियो, भने महासमिति सदस्य बिष्णु पन्थी तथा नेपाल तरुण दल जिल्ला अध्यक्ष खिलध्वज पन्थीको बिशेष आतिथ्ता रहेको थियो । कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नम्बर ३ अध्यक्ष चुरा बहादुर खत्री, लगायतको बिशेष उपस्थिती रहेको थियो । नेपाली काङ्ग्रेस गाँउ कार्य समितिका सभापति शेर बहादुर कुवँरको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन गाँउ कार्य समितिका सचिब पदम बहादुर जिसीले गर्नुभएको थियो ।

यसैबिच नेपाली काङ्ग्रेस दर्लामचौरको आयोजनामा पनि अगुवा कार्यकर्ता भेटघाट तथा बिशेष अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस समसामयिक राजनीतीक गतिविधि, बिकास निर्माण, आसन्न महाधिबेशन लगायतका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली