१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा शोक सभा

२० कार्तिक २०७२, शुक्रबार २२:५६

अनिश गैरे, कात्तिक २१, गुल्मी । नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा एक श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । आफ्नो पार्टीका सक्रिय कार्यकता तथा एक अभिाभाबहक पौदी अमराई १ अरेवा निबासी ७२ बर्षिय युद्ध बहादुर पुनको निधनले आफनो पार्टी मर्माहत भएको भन्दै शोक सभा सम्पन्न भइको हो ।

मृतकको १३ औ दिनको पुण्यतिथिमा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर १ का सभापति रुद्र गिरीको सभापतित्व रहेको थियो भने तरुण दल गाबिस अध्यक्ष शक्तिराज घिमिरेले सभाको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्ण बहादुर हितान लगायतको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमामा बोल्ने बक्ताहरुको मृतकले आफ्नो पार्टी तथा समाजमा उहाँले गरेको कामको बिषयमा चर्चा गर्दै पार्टीले एक सच्चा कर्मठ कार्यकर्ता तथा अभिभाबहक गुमाएको प्रति दुख प्रक्ट गरेका थिए । पुनको यही कार्तिक ८ गते ७२ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’