१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली कांग्रेस पौदी अमराईको आयोजनामा शोक सभा

२० कार्तिक २०७२, शुक्रबार ०७:१२

अनिश गैरे/ कात्तिक २०, वामी (गुल्मी) । नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा एक श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । आफ्नो पार्टीका सक्रिय कार्यकता तथा एक अभिाभाबहक पौदी अमराई १ अरेवा निबासी ७२ बर्षिय युद्ध बहादुर पुनको निधनले आफनो पार्टी मर्माहत भएको भन्दै शोक सभा सम्पन्न भइको हो ।

मृतकको १३ औ दिनको पुण्यतिथिमा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर १ का सभापति रुद्र गिरीको सभापतित्व रहेको थियो भने तरुण दल गाबिस अध्यक्ष शक्तिराज घिमिरेले सभाको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्ण बहादुर हितान लगायतको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमामा बोल्ने बक्ताहरुको मृतकले आफ्नो पार्टी तथा समाजमा उहाँले गरेको कामको बिषयमा चर्चा गर्दै पार्टीले एक सच्चा कर्मठ कार्यकर्ता तथा अभिभाबहक गुमाएको प्रति दुख प्रक्ट गरेका थिए । पुनको यही कार्तिक ८ गते ७२ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो