२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

शोक कार्यक्रम सम्पन्न

२०७२, १७ आश्विन आईतवार ०८:४५

अनिश गैरे, असोज १७, वामी गुल्मी ।आफ्नो पार्टीका सक्रिय सदस्य डिल्लीराज रेग्मीको ७५ बर्षको उमेरमा भएको निधन प्रति दुख ब्यक्त गर्दै नेपाली काङ्ग्रेस वामीले शोक कार्यक्रम सम्पन्न गरेको छ । मृतक रेग्मीको घर वामी ४ मिजर पोखरामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेस वामीका सभापति कृष्णहरी सापकोटाको सभापतित्व तथा ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । भने ईलाक नम्बर ९ का सदस्य दिनेश खातीको बिशेष आथ्यिता रहेको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्ब उपसभिापति तिर्थमणि सापकोटा, भुपु सैनिक संघका चुरा बहादुर खत्री, दलित संघका भिमसेन बिक, पार्टीका वडा नम्बर ३ का उपसभापति अर्जन सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले मृतकले पार्टीको लागी गरेको योगदानको चर्चा गर्दै दिबगंत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामना गर्नुभएको थियो । त्यसैगरी उहँँले पार्टीको एक सच्चा, ईमान्दार र कर्मठ अभिभाबहक गुमाएकोमा दुख ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका सचिब डिलाराम खरेलले शोक पत्र बाचन गर्नृभएको थियो भने सञ्चालन सचिब तेजेन्द्र जिसीले गर्नुभएको थियो ।रेग्मीको यही असोज ९ गते आफ्नै निबासी वामी ४ मिजरपोखरामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै