कपिलवस्तु – KPL
समाचार
माछा मार्ने क्रममा डुबेर एकको मृत्यु
भदौ ९, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरको सुरहि खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको…
साउदी राजाको निमन्त्रणामा मदरसा बोर्डको मुस्लिम टोली साउदी जाँदै
मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ…
मदरसा संघद्वारा सशस्त्र गुल्मपतिलाई “कुरान सरिफ”ले स्वागत
मो इमरान खान/भदौ ८, कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरका नयाँ प्रमुखलाई…
पर्वकै दिनमा परीक्षा नराख्न कपिलवस्तुका मुस्लिम समुदायहरुको आग्रह
इमरान खान/भदौ ८, कपिलवस्तु । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा)…
चेतनशिल प्रतिष्ठानको खुल्ला तीज गीत प्रतियोगीता सम्पन्न
इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला…
झोलुंगे पुल दुई वर्षमै जीर्ण, जोखिम मोलेर यसरी यात्रा गर्छन सर्वसाधारण
भदौ ७, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित चरंगहवा नदीको झोलुंगे पुल जीर्ण भएपछि यहाँका बासिन्दाहरु जोखिम…
कपिलवस्तुका पत्रकार गिरी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित
इमरानखान/भदौ ६, कपिलवस्तु । नेपालपत्रकार महासंघ को २५ औ अधिवेशनमा केन्द्रिय सदस्यपदमाकपिलवस्तुकापत्रकार वसन्तगिरी निर्वाचितभएका छन । कपिलवस्तुमा
कलिलै उमेरमा चर्चा बटुल्दै वर्षा (भिडियोसहित)
प्राविधिकतर्फ भेटेरेनरी (जेटिए) र उच्चशिक्षातर्फ १२ कक्षा अध्ययन गरिरहेकि वर्षाले लोक संगितमा पनिआफ्नो पाईला चालेकि हुन । सामान्य परिवारमा हुर्केर्कि…

