आफ्नो शेयर सदस्यका पिताको निधनप्रति रेडियो पुष्पाञ्जलीद्धारा शोक सभा
अनिश शर्मा गैरे/ चैत १४, वामी गुल्मी । रेडियोका सेयर सदस्य डिलाराम खरेलको पुजनिय पिता देउपती खरेलको निधनप्रति दुख ब्यक्त गर्दै आज रेडियोले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रेडियो...