२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षाका लागि अन्र्तक्रिया

११ चैत्र २०७२, बिहीबार ११:५८

सन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग । सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक, विद्यार्थी र सञ्चालक समितीको सक्रियाबाट मात्र सम्भव हुने सोमबार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
आर्दश उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षा प्रदान गर्न कसको के भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका बक्ताले यस्तो कुरामा जोड दिएका हुन् ।

school

उनीहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न कुनै एक्लो पक्षले मात्र चाहेर सम्भव नहुने बताउँदै उनीहरले सबै जना जिम्मेवार हुन आग्रह समेत गरेका थिए । शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको अध्यक्षता एवम् विद्यालय निरिक्षक बेगम केसीको प्रमुख आतिथ्य तथा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लप अधिकारीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद आचार्यको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट शुरु भएको अन्तरक्रिया कार्यक्रमले गुणस्तरीय शिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम पुन बृहत्त अभिभाबक भेलाबाट गर्ने र शैक्षिक सत्र २०७३ बाट कक्षा ११, १२ को कक्षा दिवा समयमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक अवस्था तथा अगामी कार्यक्रमका बिषयमा बिषयका प्राचार्य दामोदर पाण्डेले जानकारी गराएका थिए ।

कार्यक्रममा ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसाल, विद्यालय व्यवस्थापन समितीका सदस्यहरु जेहरमान मियाँ, गुरुप्रसाद ज्ञवाली, शारदा भुसाल, प्रेमबहादुर केसी, शिक्षक अभिभावक संघका सदस्यहरु गेबद्धन राना, नारायणी खनाल, हरिप्रसाद चौधरी, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, जमिर शाह, शिक्षकहरु किरण पोख्रेल, मिनबहादुर बिसी, सरिता रिजाल, गिता गिरी, माधव बेल्बासे, खिमबहादुर केसी, जीबराज शर्मा र शिक्षाप्रेमी रामकृष्ण पौडेल लगायक्तका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्राचार्य दामोदर पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता