2026-09-16 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सिमा नाकामा संयुक्त गस्ति

कमल बेल्बासे/ चैत्र ६, कपिलबस्तु । अवान्छित गतिबिधी
नियन्त्रणका लागी कपिलवस्तु जिल्लाको सिमा नाकामा नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त गस्ति गरिएको छ ।
भारतिय सिमा सुरक्षाबल खुनुवा र नेपालको शसस्त्र प्रहरी बिओपी मर्यादपुरको टोलीले सदरमुकाम जोडिएको
मर्यादपुर सिमा क्षेत्रमा मासिक रुपमा गरिदै आएको नियमित सामुहिक गस्ती गरेका छन ।
kapilvastu sajhasabal

सिमामा हुने अपराधिक गतिबिधी, लागु पर्दाथको तस्करी, भंसार छली र
सिमास्तम्भको अवलोकनका लागी संयुक्त टोलीले ४ किलोमिटरको दुरी सम्म सामुहिक गस्ती गरिएको हो । टोलीले
मुख्य सिमा स्तम्भ ५५७ देखी सिमास्तम्भ ५ सय ५६ सम्म सामुहिक गस्ती गरेका थिए ।

भारतिय सिमा
सुरक्षाबलको कमान्डिगं सिमा सुरक्षा बल (एसएसबी) खुनुवाका ईन्सपेक्टर हंसराज र एसएआई मोहन सिंह ठाकुरले
गरेका थिए भने नेपालबाट शसस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईले टोलीको कमान्ड गर्नुभएको थियो । आफुहको
नियमित रुपमा सयुक्त गस्ती गरि सिमामा हुने अवान्छित गतिबिधी निगरानी गर्ने गरेको भारतको एसएसबी
खुनुवाका ईन्सपेक्टर हंसराजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु