2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

दूरसंचार कर्मचारी संघको नवौं केन्द्रीय महाधिवेशन नेपालगञ्जमा

karmachari

चैत १४, नेपालगञ्ज । नेपाल दूरसंचार कर्मचारी संघको नवौं केन्द्रीय महाधिवेशन नेपालगञ्जमा हुने भएको छ । संघले नेपालगंजमा पत्रकार सम्मेलनको आयोजना गरि भोलिदेखि १७ गतेसम्म महाधिवेशन गर्दैछ ।

“प्रतिस्पर्धात्मक अवस्थामा व्यवसायिक व्यवस्थापन, कम्पनी र पेसागत समुन्नतीका लागि शसक्त ट्रेड युनियन” भन्ने नाराका साथ हुन लागेको महाधिवेशनमा देशभरका ३ सय ९७ प्रतिनिधि र १ सय १० जना पर्यवेक्षक सहभागी हुने संघका अध्यक्ष राजबहादुर रावलले बताए ।

२०४६ सालमा स्थापना भएको नेपाल दूरसंचार कर्मचारी संघलगाएत अन्य ५ वटा ट्रेड युनियन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई