एमाओवादी पाल्पाको अध्यक्षमा पाण्डे छानिए
माघ ९, पाल्पा । एकीकृत नेकपा (माओवादी) पाल्पा जिल्ला अध्यक्षमा नेत्रप्रसाद पाण्डेलाई छानेको छ । एमाओवादीका जिल्ला अध्यक्ष वसन्त शर्मा (कुशल)ले अध्यक्ष पदबाट राजीनामा दिएपछि जिल्ला उपाध्यक्ष पाण्डेलाई अध्यक्षको जिम्मेवारी...