2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

राप्रपा र राप्रपा नेपाल बीच तत्काल एकता गर्न राप्रपा पाल्पाको माग

बैशाख ५ पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले राप्रपा र राप्रपा नेपाल बीच तत्काल एकता गर्न केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै संविधानसभाको निर्वाचन पछि नयाँ संविधान आइसकेको अवस्था मा पार्टीले केन्द्रिय परिषदको बैठक वोलाई राजनितिक समिक्षा गर्नुपर्ने माग गरेको छ ।

पार्टी सरकारमा सहभागी भइसकेपछि जनताको लागि राहत हुने खालका कुनैपनि गतिविधि नभएको हुदा पार्टीले पुनरविचार गर्नुपर्ने, २०७० सालमा भएको पार्टीको महाधिवेशनले गरेको अध्यक्षको आलोपालो प्रणालीलाई केन्द्रिय नेताहरुले पालन नगरेका कारण पार्टीमा विचलन आएको भन्दै विधानको पालना गरी जनतामा परेको भ्रम सिर्जना गर्ने काम तत्काल रोक्न अनुरोध गरिएको राप्रपा पाल्पाका अध्यक्ष डुलवहादुर कुवँरले जानकारी दिनुभएको छ ।

बैठकमा प्रमुख अतिथि केन्द्रिय सदस्य प्रतिमा क्षेत्रि, विशिष्ट अतिथि केन्द्रिय सदस्य मीनबहादुर कुँवर लगायतले पार्टीको वर्तमान अवस्थाका बारेमा सहजिकरण गर्नुभएको थियो । बैठक राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

– सुवास वि.सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई