Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: धनुषा – DNS

जनलोकपाल आयोगका पदाधिकारीको गुनासैगुनासो

असार ६, जनकपुरधाम | मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरवाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । 

आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरवाहीका कारण आयोगको करोडौ बजेट फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीको आरोप छ ।&

मधेस प्रदेश: दलित बालबालिकाको खातामा बर्सेनि २ हजार जम्मा गरिदिने

असार २, जनकपुर | मधेस प्रदेश सरकारले जीवन निर्वाह खर्च भन्दै एक अर्ब रुपैयाँ वितरणमुखी रकम विनियोजन गरेको छ । 

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट विनियोजन विधेयक पेस गर्दै दलित बालबालिकाका लागि खातामा रकम जम्मा गरिदिनेसमेत घोषणासमेत गरेका छन् ।

विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातको मृत्यु, मुक्तिनाथ जादै थिए

जेठ १६, काठमाडौं | आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धा

जनकपुरधाममा स्वतन्त्रको अग्रता कायमै, गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा

जेठ ८, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले १० हजार मत कटाएका छन्।

उपमहानगरपालिकामा रहेको २५ वडामध्ये २० वटा वडाको मतगणना सम्पन्न भएपछि नेपाली कांग्रेसबाट बागी भएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजले १० हजार १२५ मत पाएका छन्।

धनुषामा एमालेले पनि पालिका प्रमुखमा खाता खोल्यो

जेठ ३, जनकपुरधाम | नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् ।

उमाशंकर साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्व

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जेठ ३, धनुषा | धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृ

धनुषाको नगराइन नगरपालिका-२ को मतमणना स्थगित (बिज्ञप्ति सहित)

जेठ २, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जहटी (क) र (ख) मतदान केन्द्रको मतगणना स्थगित गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धनुषाले एक विज्ञप्ति जारी गर्दै उक्त मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा केही मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभएको

धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

जेठ १, जनकपुरधाम | धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् । 

जनकपुरधाम उपमहानगरपालिक

धनुषाको जनकनन्दनी-१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी

वैशाख ३१, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् ।

गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दा

धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

वैशाख २९, धनुषा | धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ प

जनकपुरधामका मेयर उम्मेदवारहरूको चुनावी एजेण्डा : भ्रष्टाचार अन्त्यदेखि धार्मिक पर्यटकीय सहर बनाउनेसम

 वैशाख १६, जनकपुरधाम | जनकपुरधाम उपमहनगरपाकिलका स्थानीय तहको हेबिवेट बन्दै गएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम नै रहेकोले पनि दलीयदेखि स्वतन्त्र उम्मेदवारसम्म नेतृत्व लिन कम्मर कसेर लागेका छन् । हुन त जनकपुरधाम उपमहानगरपालिकामा मधेश प्रदेशमै सबैभन्दा बढीले उम्मेदवारी दिएका छन् ।&