असोज २, धनुषा। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार एक घण्टामा ६० देखि...