साउन ११, जनकपुरधाम | प्रदेश नं २ को सरकारले ‘दलित सशक्तीकरण’ र ‘मदरसा शिक्षा बोर्ड गठन’ सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरेको छ । दलितको आर्थिक, सामाजिक र शैक्षिक अवस्था उकास्न...