भदौ ८, महेन्द्रनगर । घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा आज एक बालिकाको मृत्यु भएको छ ।

नगराइन नगरपालिका–७ का रामबाबु यादवकी सात वर्षीया छोरी प्रीतिकुमारीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

पोखरीमा डुबेर बालिकाको मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment