मङ्सिर २७, सर्लाही । सागरनाथ वन परियोजना जंगल छेउको श्रीनगर टोलमा शनिबार साझ गोली लागेक दुई जनाको शव परालले छोपिएको अवस्थामा फेला परेका छन् । मृतकको शरीरमा गोली लागेको र...