राम नारायण पंडित, कात्तिक २५, सिराहा । सिरहामा फैलिएको झाडापखालको प्रकोपले एक बालकको मृत्यु भएको छ भने ३४ जना विरामी परेका छन् । झाडापखालाले मृत्यु हुनेमा औरही ३ का ७...