सप्तरीमा दुई दर्जन विद्युत् चोर पक्राउ
कात्तिक २६, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सप्तरीका विभिन्न स्थानबाट विद्युत् चोरीमा संलग्न दुई दर्जन व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरण...