फागुन ४, सर्लाही । सर्लाहीमा बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर एक जनाको ज्यान गएको छ । दोलखा मेलुङ घर भएका ५५ वर्षीय दलबहादुर थापाको नहरमा डुबेर ज्यान गएको हो ।उनी सर्लाहीको...