Skip to content
Friday, July 17, 2026 Nepali Online Media

छठपर्वको उपलक्ष्यमा श्यामबाबु पटेलद्वारा २२७ परिवारलाई पुजा समाग्री बितरण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कार्तिक १७, वीरगंज ।</b> हिन्दूहरुको महान पर्व छठपर्वको उपलक्ष्यमा वीरगंज नगर क्षेत्रका गरिब, असाहाय, एकल महिलालाई भन्सार एजेन्ट महासंघका केन्द्रिय उपाध्यक्ष श्यामबाबु पटेलले पुजा समाग्री बितरण गरेका छन् । पटेलको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रमा अलौं, ईनरवा, नगवा, रामटोल, छपकैया, गहवा, बिर्ता,प्रसौनी बिर्ता लगायतको दुई सय परिवारलाई एक थान दौरा, एक थान नरिवल र पाँच किलो गँहु टोल टोलमै गएर बितरण गरेका हुन । पटेलले संचारकर्मी संग संक्षिप्त कुराकानी गर्दै हिन्दू धर्म एवं संस्कृतिक जगेरना गर्नका लागि आ आफनो तर्फबाट लाग्न जरुरी रहेको बताउनुभयो ।<img src="http://sajhasabal.com/uploads/posts/fe0c3dc712a689284e8bfab5d64285231478084621.jpg" style="width: 640px; float: left;"></p><p> हिन्दू बाहुल्य नेपालमा संस्कृति लोप हुदै गएको र विभिन्न वहानामा धर्म परिर्वतन भईरहेको हुनाले समयमै सम्पुर्ण हिन्दूहरु एवं सरोकारवाला संघ संस्थाहरु सर्तक हुनुपर्नेमा जोड दिएका थिए । टोलीमा प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, हिन्दुवादी युवा नेता नगीना यादव, हरेन्द्र पटेल उर्फ वौवा, सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, कुर्मी सशक्तिकरण मंच पर्साका कोषाध्यक्ष पन्नालाल पटेल, एनपीडेली न्युज अनलाईनका प्रतिनिधी राकेश साह लगायतकाले वितरण गरेका थिए । यस अघि पटेलले &nbsp;वीरगंज कारागारका २७ जना महिला केदीबन्दीलाई छठ पर्वको सम्पुर्ण पुजा समाग्री कारागारमै गएर बितरण गरेका थिए ।&nbsp;</p><div><br></div>