सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी, अवैध क्रियाकलापमा आएन कमी
जेठ ४, सर्लाही | भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई...