बाराको पचरौता नगरपालिकामा झडप, मतदान रोकियो

साझासवाल
1 Min Read

<p><b>वैशाख ३०, बारा | </b>बाराका पचरौता नगरपालिकामा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको छ ।पचरौता नगरपालिका–२ मा मतदानका क्रममा झडप भएको हाे । त्रिपक्षबीच विवाद हुँदा झडप भएको बारा पचरौताका निर्वाचन अधिकृत नीरबहादुर दाहालले जनाकारी दिए ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/dd579db4c70a905fa035983a18e33c1a1652418415.jpg" style="width: 1000px;"><br></p><p>पचरौता नगरपालिका–२ मा रहेको बरगाछी र लक्ष्मीपुरको मतदान कोन्द्रमा झडप भएपछि मतदान रोकिएको हो । पचरौतामा लोसपा, जसपा र एमालेबीच झडप भएको हाे ।झडपलाई नियन्त्रणमा लिन प्रयास भईरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply