मेयरका उम्मेदवार लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस !
वैशाख ३१, सिराहा | सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी बेहोस भएका...