निषेधाज्ञाको मौकामा व्यापारीको रजाइँ, के गर्दैछ प्रशासन ?
शङ्खर पहाडी । जेठ १९, सर्लाही (रासस)। जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै...