परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छःनेता डा महत
माघ २४, पर्सा | नेपाली कांग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका शुभेच्छुक सस्थाद्वारा...