६ बर्षिया बालिकाको शव बोरामा भेटियो,आरोपित व्यक्तिको घरमा आगजनी
मंसिर ९, बर्दिवास | महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ | जिल्लाको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्याको आरोपमा पक्राउ...