माघ ५, जनकपुर । जब आकाशमा कालो बादल लाग्छ, अनि जनकपुरधाम उपमहानगरपालिका– १८ महुवा भोइलका रामजनम महराको परिवारमा चिन्ता थपिन्छ । आकाशमा कालो बादल लागेपछि वर्षा हुन्छ र वर्षा भएसँगै...