घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर
साउन १५, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी चौकी गौरीशङ्कर सर्लाहीका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भारतीय नम्बरको...