शंखर पहाडी । असार ७, सर्लाही (रासस)। जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शवबाहन प्रयोगबिहीन हुँदा बिरामीलाई मर्का परेको छ । सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शवबाहन तीन महिनादेखि...