प्रदेश नं २ सरकारद्वारा कोरोना महामारी नियन्त्रणका लागि थप सात करोड निकासा
साउन १६, जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार रु सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल...