लकडाउनमै आशालाग्दा काम, दूरगामी महत्वका के के भए काम ?
गोपालप्रसाद बराल । जेठ २६, महोत्तरी । कोभिड–१९ सन्त्रासले मानव गतिविधि जकड्याएको बेला महोत्तरीमा निर्माणका आस लाग्दा काम भएका छन् । कोभिड–१९ रोकथामका लागि जारी लकडाउनभित्रै जिल्लामा दूरगामी महत्वका आस...