चैत २८, सर्लाही | आपतविपद्मा एकअर्कामा सहयोग गर्ने ‘मानाथी’को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई शुरुआत गरेको छ ।
कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी गरिएपछि समस्यामा...