परीक्षण नहुँदा सर्लाही का गाउँगाउँमा सङ्क्रमणको त्रास
वैशाख २२, सर्लाही (रासस)। कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश...